• हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
No Result
View All Result
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
No Result
View All Result
खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि
No Result
View All Result

माओवाद केन्द्र बाँके निर्वाचन क्षेत्र नंः२खकाे निर्वाचन परिचालन कमिटी गठन :संयाेजकमा गेहराज रिजाल (नवीन शर्मा )

पालिका पाटी by पालिका पाटी
October 20, 2022
A A
0

नेपालगन्ज ।माओवाद केन्द्र बाँके निर्वाचन क्षेत्र नंः२खकाे निर्वाचन परिचालन कमिटी गठन :संयाेजकमा गेहराज रिजाल (नवीन शर्मा )

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै संघ र प्रदेसकाे चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले संगठन बिस्तार संगठन सुदृढीकरण लगाएता कार्यक्षेत्र बाँडफाँड चुनाव परिचालन कमिटी लगाएतका एजेन्डा सहित बिस्तारीत बैठ सम्पन्न गरेकाे छ । नेपालगन्जकाे पाटी कार्यालय नजिक बैठककाे आयोजना गरेकोे हाे । नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष रतन बहादुर शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अथिति माओवादी केन्द्र का केन्द्रीय सदस्य अन्जना चाैधरीले गर्नुभएको थियो ।त्यसैगरी बिशेष अतिथिमा लुम्बिनी प्रदेस सह- सचिव तथा बाँके निर्वाचन क्षेत्र नम्बर २खका उम्मेदवार अकल बहादुर बम, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २का इन्चार्ज गेहराज रिजाल (नवीन शर्मा ) प्रदेस कमिटी सदस्य तथा बाँके जिल्ला सचिव डिल्ली बराल ,मिना चदारा जिल्ला समन्वय समितिका सदस्य अर्जुन कार्की , नेपालगन्ज उपमहानगरपालिका कमिटी उपाध्यक्ष बसन्त मल्ल ,सचिव प्रेम शाह ,उपा अध्यक्ष कस्मिरा खातुन लगायतका नेता तथा कार्याकर्ताकाे सहभागीता रहेकाे थियो। बैठकले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २का इन्चार्ज गेहराज रिजाल (नवीन शर्मा )काे संयाेजकमा १११जनाकाे निर्वाचन परिचालन कमिटी गठन गरेको छ। त्यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर २खका सबै १४ वड वडाका इन्चार्ज र सचिवकाे जिम्मेवारी ताेकेकाे नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभयो ।बिस्तारीत बैठकलाई सम्बाेधन गर्दै प्रमुख अथिति माओवादी केन्द्र का केन्द्रीय सदस्य अन्जना चाैधरीले यसपटक माओवादीले जित्नै पर्ने र अब देशको बागडोर माओवादी केन्द्रले लिने जिकिर पनि गरे। उनले थपे, ‘राजनीतिक रुपमा हामीले लिइरहेका छौं, अब ब्यवहाररिक रुपमा पनि लिने बताई। कार्यक्रम मा बाेल्दै लुम्बिनी प्रदेस सह- सचिव तथा बाँके निर्वाचन क्षेत्र नम्बर २खका उम्मेदवार अकल बहादुर बमले याे निर्वाचन एउटा लडाइँ जित्नु सर भएकाेले सबै निर्वाचनमा समर्पित भएर लाग्न, एकताबद्ध भएर लाग्न अनुरोध गरे।देशको व्यवस्था बदल्नलाैं अब जनताकाे अबस्था बदल्छाैं तेसका लागि माओवादी केन्द्रले जित्नु पर्ने बताए।बिस्तारीत बैठकले
१ महिने आगामी निर्वाचन तयारी अभियान,निर्वाचन परिचालन समिति निर्माण,कार्य विभाजन,निर्वाचन सम्पर्क कार्यालय निर्माण
वडा तथा ज… मोर्चाका वैठक
जन भेला / जन भेटघाट, अन्तरक्रीया ,घरदैलो कार्याक्रम
मतदाता शिक्षा,घोषणा पत्र निर्माण / प्रचार पम्पलेटलगाएको निर्णय गरेकाे हाे।

Next Post
custom header

खजुरा प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारी

हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान
खजुरामा सुरु

Discussion about this post

Browse by Category

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • ईभेंट
  • उर्जा / कृषि
  • कर्णाली प्रदेश
  • खेलकुद
  • गण्डकी प्रदेश
  • गतिविधि
  • गित संगीत
  • जीवनशैली
  • थिएटर
  • दुर्घटना/अपराध
  • धर्म-संस्कृति
  • पालिका
  • पालिका T.V.
  • पालिका खबर
  • पालिका टि. भी.
  • पूर्वाधार
  • प्रदेश न. १
  • प्रदेश न्युज
  • फिल्मी खबर
  • बिश्व
  • बैंक वित्त
  • मदेश प्रदेश
  • मेरो गाउँ, मेरो ठाउँ
  • राजनिति
  • रोचक खबर
  • रोजगार
  • लुम्बिनी प्रदेश
  • लेख/ साहित्य
  • वर्गविहीन
  • वलिउड/हलिउड
  • वागमती प्रदेश
  • विचार/दृष्टिकोण
  • विज्ञान प्रविधि
  • व्यापार / व्यवसाय
  • शिक्षा
  • शेएर बजार
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्थानीय खबर
  • स्वास्थ्य
  • हाम्रो पालिका
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.