खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

एक महिनामा ९ र्‍याक युरिया वीरगन्ज आयो

पालिका पाटी पालिका पाटी
२०७९ भाद्र १५, बुधबार ११:३२
A A
0

कुल ३० हजार टन युरिया मलमध्ये १० प्रतिशत अर्थात् ३ हजार टन मल बफर स्टक (सरकारी कार्यालय तथा आयोजनाहरूका लागि छुट्याउने) मा राखिएको छ । त्यसपछि बाँकी मलमध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र ४ हजार ५ हजार टन विराटनगर प्रादेशिक कार्यालयले पाएका छन् । भैरहवाको मल वीरगन्जबाट ट्रकमा ढुवानी गरी लगिएको छ । विराटनगरको मल कोलकाताबाट ट्रकमा ढुवानी गरी पूर्वी नाकाबाट विराटनगर ल्याइएको छ ।

कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जमा प्राप्त युरियामध्ये सोमबारसम्ममा ७ हजार ४ सय ५५ टन कार्यालय मातहतका जिल्ला कार्यालयमा परिचालन भइसकेको छ । वाग्मती, गण्डकी र मधेस प्रदेशका १६ कार्यालयमा सम्बन्धित जिल्लाबाट आएको माग र तिनलाई छुट्याइएको कोटाका आधारमा मल परिचालन गरिएको कुमारले जनाए ।

यस अवधिमा वाग्मतीको चितवनमा सबैभन्दा बढी ५ सय ५५, गण्डकीको कास्की र लमजुङमा १ सय ४७/१ सय ४७ र मधेसको धनुषामा १ हजार २ सय ३० टन मल युरिया मल परिचालन गरिएको उनले बताए । कम्पनीको डीएपी मल पनि आउन लागेको छ । डीएपी मल आपूर्तिको ठेक्का पनि ग्लोबल टेन्डरबाट स्विस सिंगापुर कम्पनीले नै पाएको कुमारले जनाए । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा कम्पनीले ल्याउन लागेको पहिलो रेलवे र्‍याक डीएपी मल भारतको रेलमार्गमा रहेको र बुधबारसम्म वीरगन्ज आइपुग्ने सम्भावना रहेको कुमारको भनाइ छ ।

ग्लोबल टेन्डरबाट दुई वटा ठेक्काबाट कम्पनीको ४० हजार टन डीएपी मल आपूर्तिको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले पहिलो ठेक्काको २० हजार टन डीएपी मल कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागेको हो । स्विस सिंगापुरले इजिप्टबाट उक्त मल ल्याएको हो । नेपाल आउने डीएपी मल कुन नाकामा केकति आउने र कम्पनीको कुन प्रादेशिक कार्यालयले केकति पाउने भनी मंगलबार साँझसम्म कम्पनीको केन्द्रीय कार्यालयबाट जानकारी आउने उनले बताए ।

Share1Tweet1ShareSendShare

सम्बधित समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै
पालिका खबर

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:३२
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन
पालिका खबर

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:३२
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:३२
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत
वर्गविहीन

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:३२
3
Next Post

अस्ट्रेलियासँग जलस्रोत व्यवस्थापन सम्झौता

जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु

जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:३२
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:३२
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:३२
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:३२
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys