खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

अस्ट्रेलियासँग जलस्रोत व्यवस्थापन सम्झौता

पालिका पाटी पालिका पाटी
२०७९ भाद्र १५, बुधबार ११:३४
A A
0

अस्ट्रेलिया — नेपालले जलस्रोतको उचित तथा वैज्ञानिक उपयोग र व्यवस्थापन गर्न अस्ट्रेलियासँग एक सम्झौता गरेको छ । नेपालका तर्फबाट जल तथा उर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अस्ट्रेलियाका तर्फबाट विदेश मन्त्रालयकी सचिव जान एडम्सले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार अस्ट्रेलियाका विज्ञहरूले नेपालका पानीका स्रोतको वैज्ञानिक, व्यावहारिक तथा जलवायु प्रदूषण नियन्त्रण गरी उपयोगका लागि योजना निर्माणमा सहयोग गर्नेछ । अस्ट्रेलियाको वैज्ञानिक निकाय कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) ले समेत आवश्यकताअनुसार यस कार्यमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । जलवायु परिवर्तनको समस्या बढिरहेको सन्दर्भमा नेपालको पानी पिउन, सिँचाइ तथा विद्युत् उत्पादन कसरी गर्ने भन्ने विषयमा विज्ञहरूले योजना निर्माण तथा क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने जनाइएको छ ।क्यानबेरामा सम्पन्न सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका जलस्रोत सचिव घिमिरेले सन् २०१७ मा नै अस्ट्रेलियासँग यस्तो सम्झौता भएको जनाउँदै हालको सम्झौता त्यसकै निरन्तरता भएको बताए । जलस्रोतका विषयमा नेपालले अस्ट्रेलियाबाट धेरै सहयोग लिन सक्ने घिमिरेको बुझाइ छ । ‘यसले नेपालको जलस्रोतको उपयोग, क्षमता अभिवृद्धि, आयोजना निर्माण र कार्यान्वयनका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्नेछ,’ उनले कान्तिपुरसँग भने ।

सचिव घिमिरेले कमला रिभर बेसिनको योजना निर्माणमा सीएसआईआरओले सहयोग पुर्‍याइरहेको बताउँदै अबको पाँच वर्षमा पनि अस्ट्रेलिया सरकारबाट विभिन्न सहयोग पाउने आशा व्यक्त गरे । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सम्झौता नेपालको जलस्रोतको वैज्ञानिक व्यवस्थापन योजना निर्माणका लागि महत्त्वपूर्ण भएको बताए ।

सम्झौतामा दुई देशबीच जलस्रोत व्यवस्थापन तथा सहयोगका लागि द्विदेशीय संयन्त्र स्थापना गर्ने उल्लेख छ । घिमिरेका अनुसार संयन्त्रमा नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव र अस्ट्रेलियाका तर्फबाट नेपालका लागि अस्ट्रेलियाली राजदूतले प्रतिनिधित्व गर्नेछन् ।

Share2Tweet1ShareSendShare

सम्बधित समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै
पालिका खबर

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:३४
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन
पालिका खबर

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:३४
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:३४
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत
वर्गविहीन

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:३४
3
Next Post
जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु

जंगलमा २६ वर्षदेखि एक्लै बस्दै आएका ब्राजिली आदिवासीको मृत्यु

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:३४
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:३४
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:३४
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:३४
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys