खजुरामा बहुप्रतिभाको खोजी गरिदै
खजुरा : खजुरा गाउँपालिका वडा नम्बर दुईमा बहुप्रतिभाको खोजी कार्यक्रम सुरु भएको छ । बिहिबार उद्घाटन भएको कार्यक्रम शुक्रबार समापन हुनेछ। खजुरा गाउँपालिका वडा नम्बर दुईको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाले बहुप्रतिभाको खोजी गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो [...]