खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

पालिका पाटी पालिका पाटी
२०७९ भाद्र १५, बुधबार ११:४९
A A
0

काठमाडौँ — इराकको राजधानी बग्दादमा हिंसात्मक झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार शित्ते धार्मिक नेता मोक्तदा अल साद्रका समर्थक र सरकारी सुरक्षाकर्मीबीच भएको झडपमा २० जनाको मृत्यु भएको इराकी न्युज एजेन्सीले बताएको छ ।

अल साद्रले राजनीति छाड्ने घोषणा गरेपछि उनका समर्थकहरू हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् । सोमबार ७ वर्षयताकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शन भएको बताइएको छ । ग्रीन जोन क्षेत्रमा मेसिन गन चलेको र विस्फोटको आवाज सुनिएको रोयटर्सले जनाएको छ । साद्रका समर्थकले इराकी राष्ट्रपति भवनसमेत कब्जा गरेका थिए ।

सन् २००३ पछि इराकमा साम्प्रदायिक संघर्ष चर्कंदै आएको छ । हालै अन्तरसाम्प्रदायिक र अन्तरजातीय राजनीतिक प्रतिस्पर्धाले पनि संघर्ष चर्किंदै गएको बताइन्छ ।

साद्र अक्टोबरमा भएको चुनावमा विजयी भएका थिए । उनी इरानसमर्थित समूहभन्दा बाहिरको समर्थनबाट सरकार बनाउन चाहन्थे । तर उनी सरकार बनाउन भने असफल भएपछि उनले राजनीति छाड्ने घोषणा गरेका छन् । तर आफ्नै समर्थकहरूबाट हिंसात्मक प्रदर्शन चर्काइएपछि साद्रले भोकहडताल घोषणा गरेका छन् । उनले दुवै पक्षलाई हिंसा छाड्न आग्रह गर्दै भोकहडतालको घोषणा गरेका हुन् ।

सरकारी कार्यालय र विदेशी राजदूतावासहरू रहेको सुरक्षित मानिने ग्रीन जोनमै हिंसा मच्चिएको हो। सुरक्षा अधिकारीहरूका अनुसार साद्रसमर्थित पिस ब्रिगेड्स र सुरक्षाकर्मीबीच झडप भएको हो। रोयटर्सले भने सोमबार राति भएको झडपमा कसले कसलाई गोली चलाएको भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको जनाएको छ ।

पछिल्लो समय प्रभावशाली नेता साद्र र इरानसमर्थित समूहबीच झडपका घटनाहरू बढेका हुन् । साद्र शक्तिशाली मेहदी आर्मीनामक सशस्त्र समूह चलाउने लोकप्रिय नेतासमेत हुन् ।

अमेरिकी आक्रमणपछि निकै सक्रिय रहेको उक्त समूह २००८ मा प्रतिबन्धित भएको थियो। पछि पिस ब्रिगेडका रूपमा उक्त समूहलाई ब्युँताइएको थियो।

गत अक्टोबरमा ३२९ सिट रहेको इराकी संसद्‍मा ७४ सिट जितेपछि साद्रले सरकार बनाउने घोषणा गरेका थिए । तर सरकार बनाउन भने उनले बहुमत जुटाउन सकेनन् । तर सरकारविहीन अवस्थामा इराकको राजनीतिक संकट गहिरिँदै गएको छ ।

इराकी कामचलाउमन्त्री मुस्तफा अल कादिमीले राजनीतिक संकटले केही वर्षयता सुरक्षा क्षेत्रमा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताएका छन् । उनले सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणयता इराकको अवस्था खराब बन्दै गएको बताएका छन् ।

Share14Tweet9ShareSendShare2

सम्बधित समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै
पालिका खबर

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:४९
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन
पालिका खबर

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:४९
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:४९
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत
वर्गविहीन

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:४९
3
Next Post
व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ भाद्र १५, बुधबार ११:४९
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ भाद्र १५, बुधबार ११:४९
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ भाद्र १५, बुधबार ११:४९
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ भाद्र १५, बुधबार ११:४९
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys