खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

छात्राहरूलाई १ महिने निःशुल्क कराँते तालिम कन्या माबिमा सुरु

पालिका पाटी पालिका पाटी
२०७९ आश्विन १०, सोमबार ०९:२३
A A
0

युवतीलाई लक्षित गरी नेपालगन्ज उप- महानगरपालिका वडा नं. ४ को सहयोगमा नेपालगंज कन्या माध्यमिक विद्यालय
सल्यानी बागमा छात्राहरूकाे शारीरिक विकास र आत्मसुरक्षाका लागि
१ महिने निःशुल्क कराँते तालिम एक प्रदान गरिने भएको छ । तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गाेपाल पुनले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न मद्दत साथैस्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि सहयोग पु¥याउने बताए। पुनका अनुसार
‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’ पुनकोे भनाइ थियो । तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षागर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो’ उनले थपे।निःशुल्क तालिममा झण्डै ३० जना सहभागीता रहेकाे छ। नेपालगंजकाे कन्या माध्यमिक विद्यालय
सल्यानी बाग र गाैस्या मावि विद्यार्थीलाई लक्षित गरि निःशुल्क तालिम सुरु गरिएकाे छ । सरकारी स्कुललाई लक्षित तालिम सुरु गरिएकाे हाे ।तालिममा सहभागी कन्या माध्यमिक विद्यालयमा कक्षा ९मा अध्यनरत माहिरा हलुवाईले किशोरी तालिम पश्चात आफुहरुमा आत्मबल बढ्ने निःशुल्क रुपमा सिक्न पाउँदा खुशी लागेको छ आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छु । तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन्। यस्ताे निःशुल्क रुपमा सिक्न पाउँले अवसाेर दिने वडा नम्बर ४का वडा अध्यक्ष लाई धन्यवाद तथा आभारपर्कट गर्दाेैछु हलुवाइकाे भनाइ रहेकाे थियो । छात्राहरूकाे शारीरिक विकास र आत्मसुरक्षाका लागि१ महिने निःशुल्क कराँते तालिम उद्घाटन कार्यक्रम वडा अध्यक्ष गाेपाल पुन , अभिभावक संघका अध्यक्ष रहिस हलुवाइ, विद्यालय व्यवस्थापन समितिका सदस्य नाजमा हलुवाई, प्रशिक्षक सकिल राई,प्रशिक्षक साना राई लगाएतकाे उपस्थिति रहेकाे थियो ।

Share12Tweet8ShareSendShare2

सम्बधित समाचार

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ आश्विन १०, सोमबार ०९:२३
3
खजुरामा विभिन्न कार्यक्रम गरी २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनायो
स्वास्थ्य

खजुरामा विभिन्न कार्यक्रम गरी २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनायो

२०७९ आश्विन १०, सोमबार ०९:२३
37
खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु
जीवनशैली

खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु

२०७९ आश्विन १०, सोमबार ०९:२३
79
खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न
अर्थतन्त्र

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

२०७९ आश्विन १०, सोमबार ०९:२३
26
Next Post
मुटुको सल्यक्रिया बाट बच्चा जन्माएकी महिलालाइ खजुरा गाउँपालिकाकाे सहयोग

मुटुको सल्यक्रिया बाट बच्चा जन्माएकी महिलालाइ खजुरा गाउँपालिकाकाे सहयोग

खजुरा  गाउँपालिकाद्वारा बडा दशैकाे शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन

खजुरा गाउँपालिकाद्वारा बडा दशैकाे शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०७९ आश्विन १०, सोमबार ०९:२३
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०७९ आश्विन १०, सोमबार ०९:२३
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०७९ आश्विन १०, सोमबार ०९:२३
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०७९ आश्विन १०, सोमबार ०९:२३
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys