खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

नेपालगन्ज वडा नम्बर १६ को वडा भेला सम्पन्न :

पालिका पाटी पालिका पाटी
२०८० असार ७, बिहीबार १८:३४
A A
0

वडा नम्बर १६ को वडा भेला सम्पन्न : वडालाई नमुना बनाउने कार्यमा दृढ छौ – अध्यक्ष अन्सारी

नेपालगन्ज : बिकास निमार्णको कार्य र वडाको समग्र बिकासको लागी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ ले वडा भेला गरेर योजना छनौट गरेको छ ।

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १६ को वडा भेला सम्पन्न गरेर आर्थिक वर्ष २०८०-८१ को लागि वार्षिक कार्य योजना तर्जुमासहित गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ को वडा भेलामा विभिन्न राजनीतिक दलका अगुवा, शिक्षक, समाजसेवी, संघ-संस्थाका प्रतिनिधि र वडावासीको उपस्थितिमा रहेको थियो ।

भेलामा वडाबासीको मागलाई प्राथमिकता दिदै अब हुने ०८०-८१ मा नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने सडक, विजुली वत्ती, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका योजना माग गरेका र सोही अनुसार नै वार्षिक कार्य योजना तर्जुमा गरिने वडा अध्यक्ष कलिम अहमद अन्सारीले बताएका छन् ।

वडा अध्यक्ष अन्सारीका अनुसार टोलबासी योजना माग नै वडाको विकास हो । टोलमा के समस्या छ हामी बुझेर साधान गर्ने गरेका पनि छोै र आफनो कार्यकालमा वडा नम्बर १६ लाई नमुना वडा बनाउने दोैडमा रहेका छौं ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का टोल-टोलमा सिसिटिभि जडान साथै सोलार लाइट जडान , वडाका विद्यालयमा निगरानी, राजस्व संकलनमा जोड , विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, धार्मिक स्थल लगायत सार्वजनिक जग्गाको संरक्षण, सीप विकास कार्यक्रम सञ्चालन, कृषिको लागि प्रोत्साहित गर्ने र आत्मनिर्भर गराउने कार्यक्रमलगायत योजना अघि बढाउने अध्यक्ष अन्सारीले बताए ।

Share5Tweet3ShareSendShare1

सम्बधित समाचार

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री
आटोमोबाईल

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री

२०८० असार ७, बिहीबार १८:३४
6
बिकासको पथमा वडा नम्बर १५
समाचार

बिकासको पथमा वडा नम्बर १५

२०८० असार ७, बिहीबार १८:३४
2
Next Post
बिकासमा वडा नम्बर १५ : वडा अध्यक्ष भन्छन् – ‘बिकास पहिलो प्राथमिकतामा’

बिकासमा वडा नम्बर १५ : वडा अध्यक्ष भन्छन् - 'बिकास पहिलो प्राथमिकतामा'

वडाबासीलाई छिटोछरितो सेवा दिनु हाम्रो पहिलो प्राथमिकता’ – वडा अध्यक्ष अन्सारी

वडाबासीलाई छिटोछरितो सेवा दिनु हाम्रो पहिलो प्राथमिकता' - वडा अध्यक्ष अन्सारी

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८० असार ७, बिहीबार १८:३४
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८० असार ७, बिहीबार १८:३४
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८० असार ७, बिहीबार १८:३४
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८० असार ७, बिहीबार १८:३४
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys