खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री

पालिका पाटी पालिका पाटी
२०८१ मंसिर २, आईतवार ०७:२९
A A
0

नेपालगन्ज : क्यान महासंघ बाँकेको महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचीवमा रमेश क्षेत्री छन् ।

त्यस्तै सहसचिवमा बिष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन् ।

क्यान बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको बिशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, बिशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, बिशिष्ट अतिथि पुर्व केन्द्रिय उपाध्यक्ष तथा पुर्व अध्यक्ष सन्जय थापा, बिशिस्ट अतिथि पुर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरिको अतिथी तथा क्यान बर्दियाको पुर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारी सहितको उपस्थिति थियो ।

कार्यक्रममा बर्दियाका कर्ण बहादुर बुढा क्षेत्रीलाई मोबाइल एप निर्माण गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा पहिचान कमाउन सफल एप डेभलपरलाई सम्मान गरेको छ । उक्त उद्घाटन सत्रको अध्यक्षता शिशिर नारायण श्रेष्ठले गर्नु भएको थियो।

Share2Tweet2ShareSendShare

सम्बधित समाचार

बिकासको पथमा वडा नम्बर १५
समाचार

बिकासको पथमा वडा नम्बर १५

२०८१ मंसिर २, आईतवार ०७:२९
2
नेपालगन्ज वडा नम्बर १६ को वडा भेला सम्पन्न :
समाचार

नेपालगन्ज वडा नम्बर १६ को वडा भेला सम्पन्न :

२०८१ मंसिर २, आईतवार ०७:२९
12
व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?
अन्तराष्ट्रिय

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

२०८१ मंसिर २, आईतवार ०७:२९
51
इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु
अन्तराष्ट्रिय

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

२०८१ मंसिर २, आईतवार ०७:२९
34
Next Post
खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु

खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ मंसिर २, आईतवार ०७:२९
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ मंसिर २, आईतवार ०७:२९
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ मंसिर २, आईतवार ०७:२९
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८१ मंसिर २, आईतवार ०७:२९
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys