खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

आत्मनिर्भर बन्दै खजुराका किसानकृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीति

पालिका पाटी पालिका पाटी
२०८० चैत्र २१, बुधबार १३:४२
A A
0

  चन्द्र बाेहरा खजुरा बाँके


बाँके खजुरा गाउँपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रमअन्तर्गत तरकारी पकेट
क्षेत्र सञ्चालन गरेको छ ।

उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा  आबद्ध भएका छन् ।
उनीहरूले उत्पादन गरेका  तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन् । बाँकेको खजुरा गाउँपालिका-३ बी गाउँका कृषक राजकुमार गुरुङले तरकारी बिक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगन्ज जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।’तरकारी उत्पादन राम्र गरेका छौं आम्दानी ठिके छ
तर उत्पादन भएको तरकारी बजारसम्म लेजान ढुवानीको

समस्या छ,’ उनले भने, बल्लतल्ल ढुवानीको साधन
जोहो गरेर तरकारी बजारमा पुऱ्यायो व्यापारीलाई
कमिसन दिनुपर्छ ।’

नेपालगन्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारी
ल्याउँदा कृषक मर्कामा परेको उनले बताए । ‘हामीले उत्पादन गरेका तरकारी अर्गानिक हुन्छन्, सस्तो पनि हुन्छ,’ कृषक गुरुङले भने, ‘व्यापारीले भारतबाट ठूलो
मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ#पाउँदैन, थोक व्यापारीले लिन
मान्दैनन् अनि बाध्यताले कमिसन
दिनुपर्छ ।’ तरकारी बिक्री गरीदिन थोक व्यापारीलाई सयकडा आठ प्रतिशतसम्म कमिसन दिनुपर्ने
बाध्यता रहेको कृषकको गुनासो छ । अर्का किसान पदमबहादुर रानाले पनि गुरुङ जस्तो समस्या भोगेको जानकारी दिए । विगत २७ वर्षदेखि कृषि पेसा
गरेका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दे आएका छन् । ‘तरकारी र फलफूलजन्य
वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौं आम्दानी राम्र छ,’ किसान रानाले भने, ‘तर उत्पादित तरकारी बजारसम्म पुऱ्याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगन्जसम्म तरकारी पुऱ्याउनुपर्छ ।’ कृषि समूहलाई अन्य संघसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएका छन् । पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तूफान’ ले जानकारी दिए ।
उनले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले
नेपालगन्जलाई आवश्यक तरकारीको माग पूरा गर्न
सक्ने बताए । कृषि क्षेत्रको विकासका लागि पालिकाले
विशेष रणनीतिअनुसार काम गर्दे आएको छ । पालिका अध्यक्षलविकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको
बताए । खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रूपमा विकास हुँदै गएको छ ।

Share5Tweet3ShareSendShare1

सम्बधित समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै
पालिका खबर

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८० चैत्र २१, बुधबार १३:४२
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन
पालिका खबर

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८० चैत्र २१, बुधबार १३:४२
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८० चैत्र २१, बुधबार १३:४२
3
खजुरा स्थानीय गठबन्धन दलका नेताहरुले अलपत्र सडक र जीर्ण पुल निर्माणका विषयमा गाउँ पालिकालाई ज्ञापनपत्र बुझाए
पालिका खबर

खजुरा स्थानीय गठबन्धन दलका नेताहरुले अलपत्र सडक र जीर्ण पुल निर्माणका विषयमा गाउँ पालिकालाई ज्ञापनपत्र बुझाए

२०८० चैत्र २१, बुधबार १३:४२
8
Next Post
भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा विस्तार उद्घाटन खजुरामा

भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा विस्तार उद्घाटन खजुरामा

पूर्वाधार विकास निर्माणमा बाँकेको  खजुरा  अब्बल गाउँपालिकाको रुपमा परिचित

पूर्वाधार विकास निर्माणमा बाँकेको  खजुरा  अब्बल गाउँपालिकाको रुपमा परिचित

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८० चैत्र २१, बुधबार १३:४२
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८० चैत्र २१, बुधबार १३:४२
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८० चैत्र २१, बुधबार १३:४२
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८० चैत्र २१, बुधबार १३:४२
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys