खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गा हालसाविक हुने निश्चित

पालिका पाटी पालिका पाटी
२०८० श्रावण २७, शनिबार २०:४६
A A
0

नेपालगन्ज खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विककाे पहलमा लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गाको हालसाविक हुने निश्चित भएको छ ।

डेलिगेशन सहित काठमाडौं पुगेका अध्यक्ष विककाे टाेलीले यस सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता चौधरीसंग जोडदार आवाज उठाएका थिए । त्यसपछि मन्त्रालयका तर्फबाट उक्त जग्गा नेपाल सरकारको
नाममा हाल साविक गरि जग्गाको श्रेस्ता उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएको छ ।

नेपाल सरकारको नाममा दर्ता रहेको बाँके जिल्ला साविक रनियापुर गा.वि.स. वडा नं. ४ सिट नं. ०३५-१०४४ कित्ता नं. १ क्षेत्रफल ३४६०६५ वर्गमिटर, ऐ.ऐ. कित्ता नं. ४ क्षेत्रफल ८१३२० वर्गमिटर, ऐ.ऐ. वडा नं. १ सिट नं. ०३५-१००४ कित्ता नं. ५ क्षेत्रफल ७७८७५ वर्गमिटर ऐ.ऐ. वडा नं. ३ सिट नं. ०३५-१०४६, कित्ता नं. १क्षेत्रफल ७४६८० वर्गमिटर र ऐ.ऐ. वडा नं. ६ सिट नं. ०३५-१००६ कित्ता नं. १ क्षेत्रफल ३४८३५ वर्गमिटर जग्गा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ बमोजिम ४०(चालिस) वर्षको लागि लुम्विनी प्राविधिक विश्व विद्यालय बाँकेलाई लिजमा उपयोग गर्न दिने सम्बन्धी फायल प्राप्त भई अध्ययन गर्दा उल्लेखित जग्गा हालसाविक गरेको नदेखिएकोले नेपाल सरकारका नाममा यथाशिघ्र हालसाविक गरी सोको स्रेस्ता तथा साविकको फिल्डवुक र स्रेस्ताको नक्कल समेत उपलब्ध गराउन नेपाल सरकारकाे सचिवस्तरीए निर्णय गरिएकाे हाे । बिश्वबिद्यालयको काम अब अगाडि बढाउने अध्यक्ष विकले बताए । लुम्बिनी प्राविधिक बिश्व विद्यालयको जग्गा प्रातिका लागि अध्यक्ष डम्बर बहादुर विक, पुर्व संविधानसभाउपसभामुख पुर्ण कुमारी सुवेदी , पुर्व युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके क्षेत्र नम्बर ३कि संघीय संसद आशा विक, पुर्व प्रदेश संसद आइपि खरेल , माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटी अध्यक्ष राज कुमार विक खजुरा गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष धनीराम वली लगाएतकाे टाेली डेलिकेशनमा गएकाेे थियो । विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा जग्गा प्रस्ताव गरिएको छ ।

Share28Tweet18ShareSendShare5

सम्बधित समाचार

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८० श्रावण २७, शनिबार २०:४६
3
खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु
जीवनशैली

खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु

२०८० श्रावण २७, शनिबार २०:४६
79
खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न
अर्थतन्त्र

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

२०८० श्रावण २७, शनिबार २०:४६
26
खजुराले मनायो जेष्ठ नागरिक दिवस
पालिका

खजुराले मनायो जेष्ठ नागरिक दिवस

२०८० श्रावण २७, शनिबार २०:४६
7
Next Post

खजुरा गाउँपालिकामा आईतबारदेखि छैठो अन्तर विद्यालय मेयर रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु हुने

खजुरामा एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप) ड्राईभिङ तालिम

खजुरामा एक महिने निःशुल्क हलुका सवारी चालक (कार जिप) ड्राईभिङ तालिम

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८० श्रावण २७, शनिबार २०:४६
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८० श्रावण २७, शनिबार २०:४६
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८० श्रावण २७, शनिबार २०:४६
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८० श्रावण २७, शनिबार २०:४६
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys