खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

खजुराले मनायो जेष्ठ नागरिक दिवस

पालिका पाटी पालिका पाटी
२०८१ आश्विन १६, बुधबार ०८:४६
A A
0

बाँकेको खजुरा गाउँपालिकाले विभिन्न कार्यक्रम गरेर २४औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । ‘विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण’ भन्ने नाराका साथ मंगलबार गाउँपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको हो ।

दिवसका अवसरमा खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा)ले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रमहरू वडा नम्बर ३ मा रहेको आयुर्वेद शाखाको योग तथा तालिम हलमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनका अनुसार दिवसका अवसरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, निःशूल्क औषधि वितरण र सुगर परीक्षण गरिएको थियो ।

कार्यक्रमबाट ४२ जना महिला र २५ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको सामाजिक विका शाखा संयोजक कृष्णाकुमारी पोख्रेलले जानकारी दिइन् । उनका अनुसार ६७ जनाको सुगर समेत परीक्षण गरिएको थियो । कुल गरेर १ सय ३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको खजुरा गाउँपालिकाले जनाएको छ ।

सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिकाले जेष्ठ नागरिकहरूलाई घरघरमै पुगेर निःशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बताउनुभयो ।

‘जेष्ठ नागरिकहरूप्रति गाउँपालिका एकदमै संवेदनशिल रहेको छ’ उनले भन्नुभयो ‘उहाँहरूलाई घरमै पुगेर सेवा दिने तयारी गरिरहेका छौँ । यसप्रति गाउँपालिका एकदमै गम्भीर छौँ ।’

हाल घरमै पुगेर दिइदैँ आएको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने गाउँपालिका उपाध्यक्ष मल्लले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणमा समेत सहजीकरणको काम गाउँपालिकाले गरिरहेको उनले जानकारी दिनुभयो ।

दिवसको अवसरमा भएको कार्यक्रममा उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत राना, वडाध्यक्ष पूर्णबहादुर भण्डारी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा. आलोककुमार पान्डे, गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनार लगायतका कर्मचारी, जनप्रतिनिधि, स्थानीयहरूको उपस्थिती रहेको थियो ।

Share3Tweet2ShareSendShare

सम्बधित समाचार

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न
पालिका

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ आश्विन १६, बुधबार ०८:४६
3
खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु
जीवनशैली

खजुरामा विद्यालयका शिक्षकहरू लाई आयुर्वेद, स्वस्थजीवनशैली तथा योग शिक्षा सम्बन्धी तालिम सुरु

२०८१ आश्विन १६, बुधबार ०८:४६
79
खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न
अर्थतन्त्र

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

२०८१ आश्विन १६, बुधबार ०८:४६
26
संविधान दिवस” को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो
पालिका

संविधान दिवस” को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो

२०८१ आश्विन १६, बुधबार ०८:४६
3
Next Post
क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ आश्विन १६, बुधबार ०८:४६
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ आश्विन १६, बुधबार ०८:४६
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ आश्विन १६, बुधबार ०८:४६
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८१ आश्विन १६, बुधबार ०८:४६
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys