खबर संगै खबरदारी सबै पालिकाको खबर रास्ट्रियकारणका लागि

युनिकोड
Facebook Twitter Youtube
palikapati-logo-1
  • प्रदेश न्युज
  • कर्णाली प्रदेश
  • गण्डकी प्रदेश
  • प्रदेश न. १
  • मदेश प्रदेश
  • लुम्बिनी प्रदेश
  • वागमती प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • अर्थ वाणिज्य
  • अर्थतन्त्र
  • आटोमोबाईल
  • उर्जा / कृषि
  • बैंक वित्त
  • रोजगार
  • व्यापार / व्यवसाय
  • शेएर बजार
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • पालिका
  • बिश्व
  • राजनिति
  • विज्ञान प्रविधि
  • पालिका खबर
  • पालिका टि. भी.
  • ईभेंट
  • गित संगीत
  • थिएटर
  • फिल्मी खबर
  • पालिका T.V.
  • वलिउड/हलिउड
  • हाम्रो पालिका
  • गतिविधि
  • दुर्घटना/अपराध
  • पूर्वाधार
  • मेरो गाउँ, मेरो ठाउँ
  • स्थानीय खबर
  • अन्य
  • जीवनशैली
  • धर्म-संस्कृति
  • रोचक खबर
  • लेख/ साहित्य
  • विचार/दृष्टिकोण
  • शिक्षा
  • स्वास्थ्य
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
  • पालिका खबर
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • गण्डकी प्रदेश
    • वागमती प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • हाम्रो पालिका
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • मेरो गाउँ, मेरो ठाउँ
    • स्थानीय खबर
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
    • शेएर बजार
  • पालिका टि. भी.
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • पालिका T.V.
    • वलिउड/हलिउड
  • खेलकुद
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पालिका वहस
  • राशिफल
palikapati-logo-1

सोमबारबाट नेपालगन्ज  बजारमा यति ब्रुअरीको नयाँ ब्रान्ड ‘अर्ना छक्का’ चाैका

पालिका पाटी पालिका पाटी
२०८१ बैशाख १६, आईतवार १६:२१
A A
0

नेपालगन्ज  : नेपाली बजारमा चर्चित रहेको अर्ना ब्रान्डले ‘अर्ना छक्का’चाैका सार्वजनिक गरेको छ।  यती ब्रुअरी लिमिटेडद्वारा अर्ना छक्का चौका (६.४) सार्वजनिक गरिएको हो ।

नेपालगन्जमा भने अर्ना छक्का चौका (६.४) आधिकारिक रुपमा सोमबार देखी उपलब्ध हुने यती ब्रुअरी लिमिटेड वेस्ट रिजनका रिजनल सेल्स म्यानेजर कमल बडुले बताएका छन् । याे विशेष संस्करण बियर नेपाली क्रिकेट फ्यानहरु लाई समर्पित छ र माइट,चामल, हप्स को प्रयोग गरी बनाएको छ । धेरै नेपालीकाे चाहना र भावनाहरु संग जाेडिएकाे बडु बताउनु हुन्छ।

अर्ना छक्का चौकामा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो।

एसिया कप क्रीकेट तथा टि २० विश्वकप छनौट खेलमा यती ब्रुअरी लिमिटेडको अर्नाले क्रीकेट खेलाडी प्रोत्साहनको लागी नेपाली क्रीकेटलाई माया गर्ने दर्शकको मन जित्ने योजना अगाडी सारेर आफैमा चर्चा रहेको ब्राण्ड हो । 

नेपाली क्रीकेटले फड्को मार्दै गर्दा मानिसहरु माझ छक्का चौका आफैमा पपुलर छ।’ बजारमा खेलसँग जोडेर निकालिएको यस ब्रान्डले क्रिकेटका पारखीहरुको मन जित्ने विश्वास लिइएको छ ।

अर्नाले पछिल्लो समय नेपाली बजारमा ३३० मिलि ( पुन्टे ) र ६५० मिलिको ठूलो गरी दुई वटा साइजमा बजारमा ल्याएको छ। जसको अधिकतम खुद्रा बिक्री मूल्य १७० र ३३० रुपैयाँ रहेको छ।

क्रिकेट खेलमा सर्वाधिक प्रयोग हुने छक्का चौका शब्दको प्रयोग गर्दा नेपाली क्रिकेटका समर्थकहरुले यस ब्रान्ड मन पराउनुका साथै व्यापारिक हिसाबले सफल हुने अनुमान गरिएको छ ।

यति ब्रुअरी लिमिटेडको नेपालगन्जको आधिकारिक बिक्रेता वेस्ट ल्यान्ड  ट्रेडिङ्ग प्राली नेपालगन्जले सोमबार देखि नै बाँकेको हरेक क्षेत्रमा यतिको नयाँ ब्राण्ड ‘अर्ना छक्का’ चाैका पुराउने योजनामा रहेको छ ।

नेपालगन्ज क्रीकेट खेल र नेपाली क्रीकेटलाई माया गर्ने दर्शकको संख्या ठूलो रहेकाले याे क्रीकेटको छक्का चौका संग रिलेटड ब्राण्डले ठूलो सफलता पाउनेमा यति ब्रुअरी लिमिटेडको नेपालगन्जको आधिकारिक बिक्रेता वेस्ट ल्यान्ड  ट्रेडिङ्ग प्रालीका संचालक अकल बहादुर बमले बताउनु भएकाे छ।
यति ब्रुअरीले   बजारमा ल्याएकाे अर्ना छक्क चाैक बियर  व्यावसायिक मुनाफा  मात्र नभई  यस ब्रान्डकाे आम्दानी बाट नेपाली क्रिकेट लगायत अन्य खेलकुदलाई सहयाेग गर्ने हुनाले सबैले याे ब्रान्डलाई माया गर्दिन संचालक बमले अनुरोध गर्नुभयो । बजारमा अरु बियर  भन्दा फरक भएकाे हुनाले सबैले एक चाेटी आनन्द  लिनपनि भनिएकाे छ।

Share105Tweet66ShareSendShare18

सम्बधित समाचार

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न
अर्थतन्त्र

खजुरामा सुत्रकाे राजस्व माेडुल सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

२०८१ बैशाख १६, आईतवार १६:२१
26
नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए
अर्थ वाणिज्य

नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिए

२०८१ बैशाख १६, आईतवार १६:२१
8
व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?
अन्तराष्ट्रिय

व्यंग्य गरेकै आधारमा प्रहरी नियन्त्रणमा ?

२०८१ बैशाख १६, आईतवार १६:२१
51
इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु
अन्तराष्ट्रिय

इराकको राजधानी बग्दादमा हिंसात्मक झडप : कम्तीमा २० जनाको मृत्यु

२०८१ बैशाख १६, आईतवार १६:२१
34
Next Post
खजुरा स्थानीय गठबन्धन दलका नेताहरुले अलपत्र सडक र जीर्ण पुल निर्माणका विषयमा गाउँ पालिकालाई ज्ञापनपत्र बुझाए

खजुरा स्थानीय गठबन्धन दलका नेताहरुले अलपत्र सडक र जीर्ण पुल निर्माणका विषयमा गाउँ पालिकालाई ज्ञापनपत्र बुझाए

संविधान दिवस” को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो

संविधान दिवस" को अवसरमा खजुरा गाउँपालिकाले सरसफाई, वृक्षारोपण तथा सडक मर्मत गरेर बनायो

Discussion about this post

फेसबुकमा जोडीनुहोस

ताजा समाचार

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

खजुरामा बहुप्रतिभाको खोजी गरिदै

२०८१ बैशाख १६, आईतवार १६:२१
4
अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

अमर मावि खजुराकाे ४काेठे भवन भब्य समारोहका विच उद्घाटन

२०८१ बैशाख १६, आईतवार १६:२१
2
जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

जनप्रतिनिधि र सञ्चारकर्मी बिच स्वास्थ्य कार्यक्रमको प्रगती समिक्षा खजुरामा सम्पन्न

२०८१ बैशाख १६, आईतवार १६:२१
3
खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजारको बजेट प्रस्तुत

२०८१ बैशाख १६, आईतवार १६:२१
3

हाम्रो टिम

  • अधक्ष्य : दिपा कुमारी रावत
  • प्रधान सम्पादक/प्रकाशक : चन्द्र वोहोरा
  • सम्पादक : गोरख वाहादुर ऐडी
palikapati-logo-1
पालिका पाटी मिडिया द्वारा संचालित
  • सूचना बिभाग दर्ता नम्बर : 0000-2079/02
  • ठेगाना: नेपालगंज
  • मोबाईल न. 9858088828
  • ई-मेल : palikapatinews@gmail.com

हाम्रो सोसल मिडिया

Facebook Twitter Youtube Instagram Linkedin
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • विज्ञापन को लागि सम्झनुहोस |
  • युनिकोड
Copyright © 2025 पालिका पाटी | Website Designed & Developed By : Ninja Infosys